अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु

बीबीसी। दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन्। … Continue reading अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु